बिजनेश कलास सिटमा बसेर प्रचण्ड अमेरिका सयर

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका छन् । दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेताहरु देवेन्द्र पौडेल, आनन्द पोखरेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायतले विदाई गरेका थिए। उनीले विमानमा बिजनेश कलासको … Continue reading बिजनेश कलास सिटमा बसेर प्रचण्ड अमेरिका सयर